बन्दले छिमेकी जिल्लाहरुलाईसमेत असर पुगेको भन्दै बन्दको कार्यक्रम फिर्ता गरिएको आयोजकले जनाएको छ ।
बन्द फिर्ता भएपछि धनकुटासहित तेह्रथुम भोजपुर संखुवासभाबाट तराईका लागि चल्ने यातायातका साधन सन्चालनमा आएका छन् । बजार पनि खुलेका छन् ।
दबाबका अरु कार्यक्रमलाई भने निरन्तरता दिइने धनकुटा प्रदेशिक राजधानी अभियान समितिका सदस्य विजय सन्तोसी राईले जानकारी दिए ।











प्रतिक्रिया दिनुहोस्