Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

ज्यान गुमाउनेमा मे२प १७८१ नम्बरको मोटरसाइकलमा सवार जिल्ला झापा अर्जुनधारा नगरपालिका–१ बस्ने १९ वर्षीय मनोज भुजेल रहेका छन् । भुजेल सवार उक्त मोटरसाइकललाई एन एल ०५ डी ४०१३ नम्बरको भारतीय ट्रकले दिउँसो ३ः१५ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन् ।