२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


प्रमोद खरेलको गीतमा ‘नेपाली ठिटोज’ले देखाए दमदार डान्स(भिडियो)


0
Shares

गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको भिडियोमा डिआइडीका सुनिल क्षत्री र प्राञ्जली सापकोटा सहित ‘नेपाली ठिटोज’ समुहको नै धमकेदार अभिनय रहेको छ ।

छोटो समयमा नै भिन्न शैलीका गीत संगीत दर्शक श्रोतालाई पस्किन रुचाउने गायक प्रमोदको भिन्न शैलीको गीतमा नेपाली ठिटोजको कोरियोग्राफी रहेको छ ।

जसमा डिपी खनालका शब्द शृजनामा शंकर थापा स्माइलको कम्पोज रहेको छ ।

उदयराज पौडेलले एरेन्ज गरेको गीत स्टुडीयो साउण्ड मिलमा रेर्कड गरिएको हो । गीतलाई सुनील क्षत्रीले निर्देशन गरेका हुन् ।

(भिडियो)