Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सुन–चाँदीको भाउ स्थीर


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य स्थीर रहेर तोलाको ५४ हजार ६०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि स्थीर रहेर तोलाको ७२० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ६८ डलर हाराहारीमा कारोबार भएको थियो ।