Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


बजार नपाउँदा कुहियो कागती (भिडियो)


0
Shares

जाजरकोटमा यातायात र बजार ब्यवस्थापन नहुँदा कृषकहरुले उत्पादन गरेको कागती खेर गएको हो । जिल्लाको एकमात्र प्रमुख बजार खलंगा सदरमुकामा हाल कागती उत्पादन बढेको भए पनि बजार पाउन सकेको छैन । कागती खेती गर्ने कृषक बढे पनि बजार र यातायातको सुविधा नहुँदा कागती घरमै कुहिएको स्थानीय कृषक बताउँछन् ।

विस्तृत रिपोर्ट हेर्नुहोस्