Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


हिन्दु र बौद्ध परम्पराअनुसार सेतो मच्छिन्द्रनाथको महास्नान


0
Shares

केलटोलस्थित जनबहाल मन्दिरबाट मच्छिन्द्रनाथको मूर्तिलाई बाहिर निकाली कमल पूmलको आसनमा राखेर हिन्दु तथा बौद्ध परम्पराअनुसार महास्नान गराइएको हो ।

करुणामयको रुपमा पुजिने मच्छिन्द्रनाथलाई पञ्चामृत, दूध र तातो जलले तीनपटक महास्नान गराइएको हो । सो अवसरमा काठमाडौंकी नयाँ जिवित देवी कुमारीलाई समेत पहिलोपटक उपस्थित गराइएको थियो ।