Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पुस १२ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकारुपमा मनाउन र बिदा दिन माग


0
Shares

महासंघको स्थापना दिवस मनाउन बुधबार राजधानीमा आयोजित कार्यक्रममा यस्तो माग गरिएको हो ।

कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव ङइन्द्र उपाध्यायले ज्येष्ठ नागरिकका हक–हितप्रति सरकार सदैव प्रयत्नशील रहने बताए ।