शुक्रबार मोरङको केराबारी गाउँपालिकास्थित राष्ट्रिय सेवा दल पूर्वी शिक्षालय याङशिलाको दीक्षान्त समारोहमा क्षत्रीले नेपाली सेना देशको स्वाधीनताको रक्षामा लागिरहने बताए ।
सो अवसरमा राष्ट्रिय सेवा दलको तालिम लिएका ५३५ जना विद्यार्थीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।
उनीहरुलाई स्थानीय तहसँग समन्वय गरी विपद् र दैवी प्रकोपका घटनामा परेकाहरुको उद्धारकार्यमा निरन्तर लागिरहन प्रधानसेनापति क्षत्रीले आग्रहसमेत गरे ।










प्रतिक्रिया दिनुहोस्