२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा लुकाएको आरोपको प्रमुख निर्वाचन आयुक्तबाट खण्डन


0
Shares

उनले नतिजा सार्वजनिक गर्नका लागि कानुनी प्रक्रिया नबुझेकाहरुले आफूमाथि आरोप लगाएको जिकिर गरे ।

नियमअनुसार राष्ट्रियसभाको चुनाव सकिएपछि मात्रै प्रतिनिधि सभातर्फको समानुपातिक नतिजा सार्वजनिक गर्न मिल्ने उनको तर्क छ । यादवले प्रदेश प्रमुख नियुक्त नभएसम्म समानुपातिक तर्फको प्रदेशसभाको अन्तिम परिणाम समेत सार्वजनिक नगर्ने बताए ।