
जिल्ला समन्वय समिति पाँचथरले टिएबस हेल्पटास नेपालको सहकार्य र सिरिजंगा ग्रामीण पुनस्र्थापना कार्यक्रमको समन्वयमा ८ दिने नमूना तालिम दिएको हो ।
चालु आर्थिक वर्षमा पाँचथरमा १२ वटा झोलुंगे पुल निर्माण हुँदैछन् ।
ती पुललाई गुणस्तरीय बनाउन तालिम दिइएको सिरिजंगा ग्रामीण पुनस्र्थापना कार्यक्रमका सव इन्जिनियर राम आङदेम्बेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्