पाल्पाली युवाहरु तथा विभिन्न संघ–संस्थाको सक्रियतामा पाल्पामा टोपी दिवस मनाइएको हो ।
एनबीआर पाल्पाको अगुवाइमा विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाको सहभागितामा पाल्पामा नेपाली टोपी दिवस मनाइएको हो ।
पाल्पाली ढाकाटोपीको पहिचान बनाएका स्व. गणेशमान महर्जनको पे्ररणाबाट पाल्पामा ढाकाटोपीको उद्योग सुरु भएकोमा अहिले तानसेनमामात्र २० ओटा उद्योग सन्चालनमा रहेका छन् ।
पाल्पामा दैनिक ४०० ओटाको हाराहारीमा ढाकाटोपी बिक्री हुँदै आएको बताइन्छ ।










प्रतिक्रिया दिनुहोस्