Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


डडेल्धुरामा क्षयरोगको उपचारका लागि नयाँ पद्धति सुरु


0
Shares

अत्यावश्यक उपकरणसहित बुधबारदेखि बहुऔषधि प्रतिरोधात्मक उपचार पद्धति सन्चालनमा ल्याइएको हो ।

उपक्षेत्रीय अस्पताल डडेल्धुराको परिसरमा डामियन फाउन्डेसन बेल्जियममा आबद्ध विद्यार्थीको स्वयंसेवाअन्तर्गत् करिब २७ लाख ६६ हजार रुपैयाँमा निर्माण गरिएको सात शय्याको भवनमा क्षयरोगी बिरामीहरुले नियमित सेवा पाउने राष्ट्रिय क्षयरोग उपचार केन्द्रका निर्देशक डा.केदारनरसिंह केसीले जानकारी गराए ।