
घाँसको खातबाट आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट जग्गीप्रसाद पण्डितको दुईवटा घाँसको खात, एउटा दाउराको खात जलेर नष्ट भएको स्थानीयबासी देवीप्रसाद सिम्खडाले बताए ।
आगलागी बिहान करिव चार बजेतिर भएको अनुमान गरिएको छ । बिहान नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयबासीको प्रयासबाट आगो नियन्त्रणमा लिईएको हो ।
प्रतिक्रिया दिनुहोस्