२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


डा. केसी वीर अस्पतालमा


0
Shares

सर्वोच्च अदालतमा मंगलबार बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो ।

तर, प्रहरीले सिंहदरबार वृत्त लैजानेक्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको हो ।

डा. केसीका सहयोगी डा. तोसीमा कार्कीकाअनुसार डा. केसीको स्वास्थ्यमा मंगलबार दिउँसोदेखि नै समस्या आएको र रक्तचाप घटेको थियो । त्यसैले उनलाई अस्पताल लगिएको हो ।

प्रहरीले डा. केसीको मोबाइल उनलाई नदिएको पनि डा. तोसीमाले जानकारी दिइन् । रासस