Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सीमा अतिक्रमणको विरोध


0
Shares

दलका महामन्त्री भूपेन्द्रजंग शाहीले शुक्रबार जारी गरेको विज्ञप्तिमा पर्सा, रौतहट, कन्चनपुरलगायत विभिन्न जिल्लाको नेपाली भूमि मिचेर जंगेपिलर सारिएको घटनाप्रति आपत्ति प्रकट गर्दै नेपाली अस्मितामाथि गम्भीर चोट पुर्‍याउने उक्त कदमलाई तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

शाहीले सो घटनाको सत्यतथ्य पत्ता लगाइ बारम्बार हुने सीमा अतिक्रमणको दीर्घकालीन समाधानका लागि उचित पहल कदमी लिन सरकारसमक्ष माग गरेका छन् । रासस