२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


डुबेर एकैघरका दुईजनाको मृत्यु


0
Shares

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सल्यान, शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कवरका १२ वर्षीय छोरा राजकुमार कवर र १० वर्षीय कुमार कवर छन् ।

उनीहरू बुधबारमात्रै सल्यानबाट दाङ आएका थिए । रासस