
काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
संयुक्त राष्ट्र संघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्