 
	    घाईते हुनेहरुमा जीप चालक कृष्णपुर–२ कञ्चनपुरका ३० बर्षीय महेश भट्ट, गौरीगंगा नगरपालिका–३ कैलालीका ४० बर्षीय वीरवहादुर चौधरी र उनकी ३५ बर्षीया श्रीमती सुनकुमारी चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले जानकारी दिए ।
घाईतै तीनैजनाको बैतडीमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुदूरपश्चिम उप–क्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ । धनगढीबाट बझाङ जाँदै गरेको बा१६च ८८६५ नम्बरुको जीप बिहान ८ बजेर ४५ मिनेटमा खोडपे–बझाङ सडकखण्डको बाँझपानीमा दुर्घटनामा परेको हो ।
बिहानको समयमा सडकमा तुसारो जमेकाले जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट ३० मिटर तल खसेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्