
करुणा फाउण्डेशन नेपालले तयार पारेको सामग्री राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सार्वजनिक गरे ।
त्यसक्रममा सञ्चारकर्मीहरुसँग अपाङ्गता सम्बन्धमा अन्र्तक्रिया पनि गरिएको थियो ।
अपाङ्गता भएका व्यक्ति पनि सपांग व्यक्तिसरह नै रहेकाले फरक क्षमता भएकाहरुको कदर गरिनु पर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्