
दरबारमार्गस्थित नवनिर्मित महानगरीय प्रहरी वृत्तको उद्घाटन गर्दै उनले प्रहरीको दायित्व कुशलतापूर्वक पूरा गर्ने बताए ।
स्रोत र साधनको अभावकाबीच पनि नेपाल प्रहरीले सुरक्षा क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको बताए ।
उनले दरबबारमार्गको एक होटलमा भएको बलत्कारको घटनाको निन्दा गर्दै छानबिन भइरहेको र दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए । नवर्निमित भवन सात करोड रुपैयाँको लागतमा बनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्