
उतार चढावबीच बजार परिसूचक नेप्से १ अंकले ओरालो लागेर १४१० कायम भएर थामियो ।
विकास बैंक, वाणिज्य बैंक र अन्य समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च ३५ अंकले आरालो लाग्यो ।
होटल समूह ३२ अंकले, उत्पादनमूलक समूह १५ अंकले, जलविद्युत समूह १४ अंकले ओरालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीको ११ लाख ४१ हजार कित्ता शेयर ४६ करोड ६४ लाख बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्