२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिलाउन लागिपर्ने प्रतिबद्धता


0
Shares

आयोगले सोमबार राजधानीमा गरेको कार्यक्रममा द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका पीडितहरुलाई न्याय दिलाउन निरन्तर लागिपर्ने प्रतिबद्धता जनाइयो ।

सो अवसरमा आयोगले संक्रमणकालीन न्यायको वर्तमान अवस्थाबारे १० बुँदे अवधारणासमेत सार्वजनिक गरेको थियो ।

अवधारणामा गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिन, पीडितलाई न्याय र परिपूरणको अवस्था सुनिश्चित गर्नलगायतका विषय समेटिएको छ ।