
शुक्रबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा उनले पार्टी एकतामा शंका र उपशंका नगर्न आग्रह गरे ।
एकता भाँड्न देशी–विदेशी केही तत्व लागिरहेपनि उनीहरुको षड्यन्त्र चिर्न आफूहरु तयार रहेको नेता शर्माको भनाइ थियो ।
सोही कार्यक्रममा एमाले नेता रघुवीर महासेठले पार्टी नेतृत्वले गरेको निर्णयमा सबैको योग्यता र क्षमताको आधारमा कार्यविभाजन हुने बताए ।
प्रतिक्रिया दिनुहोस्