
आइतबार तोलाको ५७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा तोलामा ४०० घटेर तोलाको ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार स्थीर रहेको सुनको भाउ मंगलबार तोलामा ६०० ले बढेको थियो भने बुधबार तोलामा ७०० रुपैयाँले घटेको थियो ।
यस्तै, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको ७३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्