
बालकृष्ण सजिवको शब्द सृजना तथा अनिल शाहीको संगीतमा सजिएको गीतमा गायक श्रेष्ठ सलल बग्दा गीत हेर्ने र सुन्ने संगीतप्रेमी लट्ठ पर्ने गायकको दावी छ ।
गीतको भिडियोलाई शिशिर श्रेष्ठले गरेका छन् । अनिल शाही र अञ्जु चौलागाईको रोमाञ्चकारी अभिनय रहेको गीतलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् ।
गीतले साँझमा आफ्नी मायालु नभएको पलमा दिल बेचैन भएको कुरा लगायतका माया र प्रेम झल्किने कुरालाई नजिकबाट केलाएको छ ।
प्रतिक्रिया दिनुहोस्