
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुन तोलाको ५६ हजार ८ सय रुपैयाँ मै कारोबार भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि स्थिर रहेर ७ सय ३५ रुपैयाँ प्रतितोला मै कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३१५ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्