Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


प्रदेश–२ को सभामुखमा राजपाका यादव निर्विरोध निर्वाचित


0
Shares

यादवकोमात्रै उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका छन् ।

संघीय समाजवादी फोरम नेपाल र राजपाबीच भएको सहमतिअनुसार सभामुख पद राजपाको भागमा परेको हो ।

सोही सहमतिअनुसार राजपाको तर्फबाट यादवले मंगलबार जनकपुरस्थित प्रदेशसभाको सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

यादवको उम्मेदवारीको प्रस्तावकमा राजपाका संसदीय दलका नेता जितेन्द्रप्रसाद सोनल तथा समर्थकमा संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत छन् ।