२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रुरु क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्छ : राष्ट्रपति


0
Shares

पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रिडीस्थित रुरु संस्कृत माविको शतवार्षिकी कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले रुरु क्षेत्रको संरक्षण र विकास गर्नसके भारतीय र चिनियाँ पर्यटक तान्न सकिने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले कालीगन्डकीमा स्नान गरी ऋषिकेश मन्दिरको दर्शनसमेत गरेकी थिइन् ।

यस्तै, गुल्मी–१ बाट निर्वाचित सांसद प्रदीप ज्ञवालीले रुरुधाम तीन जिल्लाकोमात्रै धार्मिकस्थल नभएर सिंगो देशकै गौरव भएको बताए ।