
काठमाडौं, फागुन ५ । चेल्सी र लेस्टर सिटी इङ्लिस फुटबल प्रतियोगिता एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गएराति घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले हल सिटीलाई ४-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
यस्तै गएराति नै भएको अर्को खेलमा लेस्टरले सेफिल्डलाई १-० गोल अन्तरले हरायो ।
प्रतिक्रिया दिनुहोस्