
उनको स्वागत गर्न राजावादीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले पूर्वराजा शाहलाई बाजागाजा र फूलमालासहितले स्वागत गरे ।
विमानस्थल पुगेकाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए ।
उनी धार्मिक भ्रमणका लागि गत माघ २२ गते भारतको उडिसा गएका थिए ।
प्रतिक्रिया दिनुहोस्