
मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला सल्यान आएका ज्वालाले बिहीबार सल्यानमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले ६ नम्बर प्रदेशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारेमा सल्लाह–सुझाव दिन पनि आग्रह गरे ।
मन्त्री ज्वालाले ६ नम्बर प्रदेशअन्तर्गत्का गौरवका आयोजनाहरु नलसिंहगाड र अपर कर्णाली जलविद्युत् आयोजनाहरु निर्माणमा ढिलाइ भएको भन्दै त्यसलाइ तीव्रता दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्