Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


‘विदेशी हस्तक्षेप बन्द गर’ भनेका युवामाथि प्रहरी हस्तक्षेप (भिडियो)


0
Shares

काठमाडौं, मंसिर १६ । युवाहरुको एउटा समूहले राजधानीमा एसिया प्यासिफिक समिटविरुद्ध प्रदर्शन गरेका छन् ।

कडा सुरक्षा घेराबीच राष्ट्रिय युवा शक्तिमा आवद्ध युवा समूहले प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनलगत्तै प्रहरीले हस्तक्षेप गरि नियन्त्रणमा लिएको थियो ।

‘विदेशी हस्तक्षेप बन्द गर’ जस्ता नारा लगाइरहेका युवा समूहलाई प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको थियो ।

गैरसरकारी संस्थाको कार्यक्रमलाई सरकारले प्राथमिकता र सुरक्षा दिएर प्रत्यक्ष रुपमै  क्रिश्चियनिटी फैलाउन खोजेको आरोप उनीहरुले लगाएका छन् । यसबाट देशमा धार्मिक सहिष्णुता बिथोलिने उनीहरुको दाबी छ ।

भिडियो हेर्नुहोस्