१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


इलाममा होलीको रौनक (११ तस्वीर)


0
Shares

एकापसमा अबिर र रङ दलेर फागु अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाइएको हो ।

इलाम सदरमुकाममा बिहीबार होलीको रौनक देखियो । साथीसंगी, आफन्त, इस्टमित्र घर, गल्ली, चोक र सार्वजनिकस्थलमा भेला भएर एकापसमा रङ, पानी छ्यापाछ्याप गरेर होली पर्व धुमधामका साथ मनाइयो ।

इलाम सदरमुकाममा मनाइएको होलीको केही तस्वीरहरु हेर्नोस् । सबै तस्वीरहरुः प्रकाश नेपाल/इमेज ।