
विभिन्न देशमा बसोबास गर्दै आएका एनआरएनएहरुले काठमाडौंको शंखमूलमा फागुपूर्णिमा मनाएका हुन् ।
सो अवसरमा विभिन्न साँस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो ।
अष्ट्रेलिया एनआरएनका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देलले नेपालीहरु जहाँ रहेपनि आफ्नो कला, संस्कृतिको जर्गेना गर्ने कार्यबाट पछि नहट्ने बताए ।
प्रतिक्रिया दिनुहोस्