१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ललितपुरको ज्वागलमा मोटरसाइकल दुर्घटना, दुईजना घाइते


0
Shares

प्रहरीका अनुसार राति बा६४प ५९९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ललितपुर अग्निसाल बस्ने २१ बर्षीय रुविन सिंह महर्जन र पछाडी सवार काठमाडौं बत्तिसपुतली बस्ने २८ बर्षीय विराट दाहाल घाइते भएका हुन् ।

घाइते दुवैलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।