१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


इलाममा पिकअप दुर्घटना, चालकको मृत्यु


0
Shares

सहचालकसहित अन्य ४ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मे १ ज १६७३ नम्बरको पिकअप गाडी दिउँसो १२ः३० बजेतिर इलाम नगरपालिका ४ स्थित थरथरे भन्ने स्थानमा सडकबाट अन्दाजी ४० मिटर तल खसेको हो । गाडीमा पाँच जना सवार थिए।