२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उपसभामुख निर्वाचन चैत २ गते


0
Shares

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले उपसभामुख निर्वाचनका लागि चैत २ गतेको मिति निर्धारण गरेका हुन् ।

निर्वाचनका लागि संसद महासचिव मनोहरप्रसाद भट्टराईलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते नै बस्ने छ ।