
संघीय संसद र प्रदेशसभाका कांग्रेस सांसदहरुका लागि बुधबार राजधानीमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले संघीय लोकतन्त्रिक गणतन्त्र संस्थागत गर्न कांग्रेसको भूमिका महत्वपूर्ण हुने बताए ।
अबका चुनौतीहरुको सामना गर्न पार्टी एकताबद्ध र नेता अध्ययनशील हुर्ने देउवाको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदमा जिम्मेवार ढंगले प्रस्तुत् हुनुपर्नेमा जोड दिँदै प्रतिपक्षमा रहेरै पनि सरकारलाई जनउत्तरदायी बनाउनसकिने बताए ।
प्रतिक्रिया दिनुहोस्