Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


इयूको प्रतिवेदनप्रति काउन्सिलको आपत्ति


0
Shares

काउन्सिलको गठन विधि, कार्यक्षेत्र, भूमिका र प्रभाव क्षेत्रको वस्तुगत विश्लेषण र तथ्यपरक जानकारी नै नराखी एकदमै सतहीरुपमा टिप्पणी गरेको भन्दै काउन्सिलले दुःख व्यक्त गरेको छ ।

‘काउन्सिलकै सन्दर्भमा कतिपय गलत, भ्रामक र आधारहीन किटानी गरिएको तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै वर्ग, तह–तप्काका जनसमुदायको भर्खर सम्पन्न आमनिर्वाचनमा उत्साहजनक सहभागिता रहेको परिप्रेक्ष्यमा युरोपियन युनियनको प्रतिवेदनले आफैंमा विश्वसनीयताको संकट पैदा गरेको छ’–काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

Skip This