२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतीय प्रहरीद्वारा नेपाली ट्यांकर चालकमाथि निर्घात् कुटपिट


0
Shares

कुटपिटबाट नेपाली ट्यांकर चालक राजकुमार चौधरी गम्भीर घाइते भएका छन ।

पेट्रोलियम पदार्थ लिनका लागि धनगढीबाट भारतको बन्थरा डिपो गइरहेको ना४ख ४१३६ नम्बरको नेपाली ट्यांकरले साइड नदिएको भन्दै आइतबार साँझ चालक चौधरीलाई भारतीय प्रहरीले निर्घात् कुटपिट गरेका जनाइएको छ ।

कुटपिटबाट घाइते भएका चौधरीको अहिले धनगढीस्थित सीपी अस्पतालमा उपचार भइरहेको छ ।