Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


पाल्पामा टिपर दुर्घटना, एकजनाको मृत्यु, चार घाइते


0
Shares

बुटवलबाट पाल्पा आउँदै गरेको ना१ ९००५ नम्बरको टिपर अनियन्त्रित भइ दुर्घटना हुँदा रिब्दिकोट गाउँपालिका–२, देउराली बस्ने १७ वर्षीय देवेन्द्र लम्तरीको उपचारकाक्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिपरमा रहेका अरु चार घाइतेको उपचार भइरहेको छ ।

सडकबाट करिब ३५ मिटर तल खसेको सो टिपरमा पाँचजना यात्री सवार थिए । रासस

Skip This