२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


अब कुनैपनि बहानामा द्वन्द्वमा जान हुँदैन : राष्ट्रपति


0
Shares

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्ज्वल सम्भावना देखिएको उल्लेख गरिन् ।

निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन् । रासस