
इलाममा एकाएक मौसम परिवर्तन भई अँध्यारो भएर पानी परेपछि एसइर्इ परीक्षा प्रभावित भएको छ । परीक्षा हलमा उज्यालो नभएपछि कन्याममा परीक्षार्थीहरुलाई मैनबत्ती बालेर परीक्षामा सहभागी गराइएको हो ।
10:55 am, Fri, 30 March 18
इलाममा एकाएक मौसम परिवर्तन भई अँध्यारो भएर पानी परेपछि एसइर्इ परीक्षा प्रभावित भएको छ । परीक्षा हलमा उज्यालो नभएपछि कन्याममा परीक्षार्थीहरुलाई मैनबत्ती बालेर परीक्षामा सहभागी गराइएको हो ।
प्रतिक्रिया दिनुहोस्