
नेपाल पत्रकार महासंघको ६३औं स्थापना दिवसको अवसर पारेर शुक्रबार नेपाल पत्रकार महासंघ झापाले पत्रकार सुब्बालाई नगद २१ हजार रुपैयाँ पुरकारसहित प्रमाणपत्र प्रदान गरेको हो ।
पत्रकार सुब्बा विगत १६ वर्षदेखि झापामा पत्रकारितामा क्रियाशील छन् ।
यस्तै, एलएल शर्माकी धर्मपत्नी पार्वतादेवी पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार मुक्ति पौडेलकी श्रीमती मीना भण्डारी पौडेललाई प्रदान गरियो ।
प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा कानुन एवं सन्चारमन्त्री हिक्मतकुमार कार्कीले सम्मान प्रदान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्