
डुबेर मृत्यु हुनेमा शिवराज नगरपालिका वडा नम्बर–७, निविहवा निवासी ध्रुवराज चौधरीका ९ वर्षीया छोरा शिवप्रताप चौधरी रहेको प्रहरीले जनाएको छ ।
गाउँनजिकै रहेको पोखरीमा नुहाउन गएका शिवप्रतापको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा गाउँलेले शव फेलापारेका थिए ।
शव पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्जमा पठाइएको इलाका प्रहरी कार्यालयले बहादुरगन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्