१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


डा. रमेश सुनामको ‘समावेशिताको बहस’ विमोचित


0
Shares

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टलगायतले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै मन्त्री विष्टले राजनीतिक पार्टी र आन्दोलनले नै समावेशिताको कुरालाई उठान गरेको बताए ।

पुस्तकमा निजामती सेवामा आरक्षण, समावेशिताले ल्याएका समस्याहरु समेटिएका छन् ।

पुस्तकमाथि मोहना अन्सारी, चैतन्य मिश्रलगायतले टिप्पणी गरेका थिए ।