२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हावाहुरीका कारण डिपीएल प्रतियोगितास्थलको भौतिक संरचनामा क्षति (फोटोफिचर)


0
Shares

राति करिब १ बजेतिर चलेको हावाहुरीले मैदानमा निर्माण गरेका मञ्च, अस्थायी प्यारामिट लगायतका संरचनामा क्षति पुगेको आयोजकले जनाएको छ ।

हावाहुरीले मैदानका समस्या ल्याएपछि आज हुने भनिएका खेल निर्धारित समयभन्दा केही ढिलागरी हुने भएका छन् ।

आज पहिलो खेल महेन्द्रनगर यूनाईटेड र सिवाईसी अत्तरीया तथा दोस्रो खेल टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्सबीच हुने छ ।

हेर्नुहोस् फोटो फिचर (तल)