Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


प्रधानमन्त्री ओलीलाई दिइयो भारतमा मानार्थ पीएचडीको उपाधि


0
Shares

आइतबार भारतको उत्तराखन्ड राज्यस्थित उद्यमसिंह नगरमा रहेको गोविन्दबल्लभ पन्त कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विशेष दीक्षान्त समारोह आयोजना गरी ‘अनररी डिग्री अफ डाक्टर अफ साइन्स’ उपाधिबाट विभूषित गरेको हो ।

विज्ञान क्षेत्रमा विशेष अनुसन्धान तथा खोज गर्ने व्यक्तिलाई यस्तो उपाधि दिने प्रचलन रहेको छ ।

दीक्षित हुनुअघि प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा रूद्राक्षको बिरुवा रोपेका थिए ।