Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


ढिस्कोले पुरिएर मृत्यु


0
Shares

घरनजिकै बारकोठे खोल्सीमा रातोमाटो खन्नेक्रममा माथिबाट झरेको माटोको ढिस्काले पुर्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । रासस