Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


राष्ट्रपतिद्वारा मानवअधिकार संरक्षण तथा सम्बद्धर्नमा भएका प्रयासहरुको सराहना


0
Shares

मानवअधिकारको अवस्थामा भएका प्रगति र त्यसमा गर्नसकिने सुधार सम्बन्धमा सोमबार राजधानीमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले द्वन्द्वको समयमा मानवअधिकारको संरक्षण तथा संक्रमणकालीन न्यायको क्षेत्रमा नेपालका मानवअधिकार संयन्त्रले हासिल गरेका अनुभव अन्य मुलुकका लागि सान्दर्भिक हुने बताइन् ।

बृहत् शान्ति सम्झौता कार्यान्वयनमा देखिएका समस्याको समाधानतर्फ सरकार सक्रिय हुनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आफूहरुले मानवअधिकारको संरक्षण गर्ने र छुवाछुत, लैंगिक विभेद अन्त्य गर्ने बताए ।

Skip This